हामीले श्रीसाधनालाई किन रोज्यौ ?

श्रीसाधनाले हाम्रो जीवनमा पार्ने प्रत्यक्ष प्रभाव 👉


1= प्रेम,सद्भाव र करुणा जस्ता सकारात्मक मनोभावमा वृद्धि।
2=एकाग्र हुनसक्ने क्षमताको विकास र बेचैनीमा कमी।
3=चित्त शान्ति र निरन्तरको चिन्ताहरूबाट मुक्ति।
4=आफू र आफ्नो जीवन पट्टिको उत्तरदायित्वको बोध ।
5= तनावबाट मुक्ति र थकानबाट राहत।
6=नश्वर संसार प्रतिको अनासक्ति र शाश्वत ईश्वरमा भक्ति ।

 

 

 

As a new WordPress user, you should go to your dashboard to delete this page and create new pages for your content. Have fun!