About Us

श्रीसाधना किन?


१. अशान्त भएका मनलाई शान्त बनाउने र शान्त भएको मनले सत्य लाई देख्दछ।
२. सत्य लाई देखेपछि सबै कुराहरु शान्त हुँदै जान्छन। र सकारात्मक उर्जा निरन्तररुपमा आन्तरिक एवं बाह्यजगतमा प्रसारित हुदै जानेछ जसबाट सारा विश्वजगतनै शान्तिमय,आध्यात्मिक भावमय हुनेछ ।
३. श्रीसाधना यस्तो ऊर्जा हो जसले “असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय ।। मृत्योर्मा अमृतं गमय ।। भन्ने उक्तिलाई सत्यसाबित गर्दै आन्तरिक अज्ञानरुपि अन्धकारलाई हटाई सद्ज्ञानरुपि प्रकाश प्रज्वलीत गर्नेछ।।
४. श्री साधना गर्नु भनेको वर्तमान क्षणमा पूर्ण रूपमा जिवित रहनु हो, पुर्णरुपमा जिवित रहने व्यक्तिहरुले हरेक कार्यहरु सहजै पुर्ण गर्न सक्छन्।
५. ध्यान गरेर आफ्नै वास्तविक अस्तित्वलाई महसुस गर्ने साधन र नवीनतम पद्धति पत्ता लाग्छ, जसले हामीले श्रीसाधना को माध्यम बाट गरिन्छ । श्री साधना एउटा लक्ष्मीनाथसमारम्भां…. श्रीलक्ष्मीजि बाट आरम्भ भएको यो साधना हो, जसले हामीलाई भगवानको दासत्वमा, समर्पणभावबाट आफ्नो आत्मा वा परमात्मालाई चिन्ने बुझ्ने ऎना वा साधन हो।